Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौैं । साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १५.३३ अंकले बढेर २१०१.१६ को बिन्दुमा बन्द भएको हो ।

आज सोमबार एनआईसि एसिया ग्रोथ फण्ड-२ को ८.८९ प्रतिशत, ईमर्जिङ नेपाल लिमिटेडको ३.८६ प्रतिशतसहित ६६ कम्पनीको सेयर घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ ४८ पैसाको कारोबार भएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्