Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको भने अघिल्लो दिन सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो तेजावी सुन सोहि मूल्यमा कारेबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्