Shikhar Insurance
National Life

७.६ प्रतिशतले बढ्यो चीनको ग्यास खपत

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १६:२१
Hyundai
NCELL
NIMB

एजेन्सी । चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ । चीनले सन् २०२३ मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, जुन सन् २०२२ को तुलनामा ५।८ प्रतिशतले बढी हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्