काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेका छन् । बैंकको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार स्वतन्त्र संचालक पदमा जमुना श्रेष्ठलाई नियुक्त गरेको हो ।
स्वतन्त्र संचालकको प्रतिनिधि गर्दै आएका संचालकको पदाबधि समाप्त भएकाले श्रेष्ठलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्