काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हत प्रतिशत हकप्रद सेयरको लागि बिक्री प्रबन्धकमा सानिमा क्यपिटल नियुक्त गरेको हो ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय को १:१ हनुपातमा हकप्रद सेयर निष्कासन गर्ने पुस २९ गते बसेको वार्षिक साधारण सभाले प्रस्ताव परित भएको छ ।
प्रतिक्रिया दिनुहोस्