Shikhar Insurance
National Life

छुट्नु होला है ? रिडी पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आज सम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउँनेछन् ।

कम्पनीले हकप्रदय सेयरको लागि (भोलि)माघ २२ गते सेयर प्रयोर्जनको लागि बुक क्लोज गर्ने भएको हो । त्यसैले आजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात बराबरको हकप्रद निष्कासन गर्न लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्