Shikhar Insurance
National Life

आज समाज लघुवित्तको लगानीकर्ताले कमाए सर्वाधिक

सिंहदरबार संवाददाता
२०८० माघ १८, बिहीबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३०.९२ अंकले घटेर २०६७.०१ को बिन्दुमा बजार बन्द भएको हो ।

बिहीबार ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच भएको छ । आज  ४७ कम्पनीको सेयर मूल्य बढेको छ । समाज लघुवित्तको सेयर ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ८२ पुगेको छ । साथै, रावा इनर्जिको ३.८३ प्रतिशत, सनराइज बैंक डिभेञ्चरको ३.५० प्रतिशत, नेपाल इनभेष्मेन्ट बैंकको ३.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्