Shikhar Insurance
National Life

साम्लिङ पावर कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको हो ।

३१३ कम्पनीको कित्ता सेयर किनबेच हुँदा १ करोड ४७ लाख ७७ हजार १ सय २०  कित्ता सेयर किनबेच भएको छ । बुधबार साम्लिङ पावर कम्पनीको ९.८७, मण्डकीनि हाईड्रोपावर लिमिटेडको ९.६७ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्