काठमाडौं । एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडले प्रतिनिधि सञ्चालक नियुक्त गरेको छ । बैंकले माघ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिपेन कार्कीलाई नियुक्त गरेको हो ।
बैंकका प्रतिनिधि गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले दिएको राजीनामा स्वीकृत भएपछि बाँकी रहेको कार्यकालसम्मको लागि कार्कीलाई सञ्चालक पदमा मनोनय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्