Shikhar Insurance
National Life

प्रतिकित्ता १०० रुपैयाँमा कामना सेवा विकास बैंकको ५ लाख बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेरधनीहरुकाे नाममा रहेकाे ५ लाख ९ हजार ८९२ कित्ता सेयर सेयर लिलामी बिक्री खुला गरेको हो ।

संस्थापक सेयरको न्युनतम प्रतिकित्ता मूल्य १ सय रुपैयाँ रहेको छ । उक्त सेयर खरिद गर्ने संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले आवश्यक कागजात संकलन गरी माघ २३ गते भित्र प्रभु क्यापिटल कमलादी काठमाडौंमा आइपुग्नेगरी गरी लिलामि बोलपत्र पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्