Shikhar Insurance
National Life

सेन्ट्रल फइनान्सकोे सञ्चालकमा विश्वराम कर्वा नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सेन्ट्रल फइनान्स लिमिटेडको सञ्चालक नियुक्त गरेको छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक सेयरधनीको तर्फबाट विश्वराम कर्वालाई उक्त पदमा नियुक्त गरेको हो ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्