Skip to content
Shikhar Insurance
National Life

जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले २०७९ /०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्