Shikhar Insurance
National Life

नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृतमा रिमाल नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषले प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेका छन् । कम्पनीले माघ १ गते बसेको सञ्चालक समितिको बैंठकका निर्णय अनुसार महेश रिमाललाई नियुक्त गरेका हुन् ।

रिमालले माघ १३ गते शपथ तथा गोपनीयता लिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्