Shikhar Insurance
National Life

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएको छ ।

बाराको सिमरा विमानस्थलमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्