Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफको सञ्चालक समितिको अध्यक्षमा केडिया नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

कम्पनीको माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचितु भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ गते बसेको संचालक समिति बैठकले रतन लाल केडियाज्यूलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

माघ १४ गते अध्यक्ष रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्