Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी नन्द लाल सुवेदीको नाममा रहेको १ हजार ८ सय १२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको ३ हजार १८ कित्ता गरी कुल ४ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा रहेको छ । सेयरको न्युनतम मूल्य तोकेको छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर किन् इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको (माघ १५ गते) देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल काठमाडौं नक्साल वा कुमारी क्यापिटल लिमिटेड काठमाडौं टंगालमा आइपुग्ने गरी आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE