Shikhar Insurance
National Life

छुट्नु होला है ! रिलायबल नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलेको लाभांश सुरक्षित गर्ने आज (माघ १४ गते) अन्तिम दिन रहेकाे छ । सभामा गत आ.वको मुनाफबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत सेयर कर प्रयोजनका लागि ०.८४ प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले ७औं साधारण्ना सभा माघ २० गते बोलाएको छ । कम्पनीको साधारण सभा प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हुँदा (आज )माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्