काठमाडौं । बाराही हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले जारी पूँजीको १०० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता साधारण सेयरहरुको हकप्रद निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
काे
प्रतिक्रिया दिनुहोस्