Shikhar Insurance
National Life

छिमेक लघुवित्तको सिईओमा तिवारी नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्याकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार दिपक निधी तिवारीलाई नियुक्त गरेको हो ।

कम्पनीले तिवारीलाई माघ ११ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्