Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंककको १ लाख ७६ सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंककले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनी नबराज बजगाईको नामा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको नामा रहेको १ लाख ७१ हजार १० कित्ता गरि कुल १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य खुलाएको छैन् ।

उक्त सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र हावश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाण्डौंमा के कती कित्ता सेयर खरिद गरी लिनेहो व्यहोरा खुलाइ आवेदन पेशगर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्