काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
कम्पनीले माघ ५ गते बसेको सञ्चालक समितिको बैंठकअनुसार प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिनालाई नियुक्त गरेको हो । तिमिल्सिनालाई माघ ५ गतेदेखि लागु हुने गरि आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्