Skip to content
Shikhar Insurance
National Life

मतेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । मतेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाम राधिका काकीको नामा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता मूल्य भने खुलाएको छैन् ।

उक्त सेयर गत पौष २१ गते संस्थापक सेयरधनीहरुलाई बिक्री खुल्ला गरेको तर संस्थापक सेयरधनीहरुले आवेदन नदिएकोकार.ाले आज ( माघ ५ गते) व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री दुल्ला गरेको सूचनामा उल्लेख छ ।

साथै, सेयर किन्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादि काठमाडौंमा आइपुग्नेरी आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्