Shikhar Insurance
National Life

नागरिक लगानी कोषको निर्देशकमा कार्की नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कोषको कार्यकारी निर्देशकको लागि ५ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ सर्ट लिस्टमा थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्