Skip to content
Shikhar Insurance
National Life

ब्रोकर एसोसिएसन भन्छ : सबै काम विद्युतीय माध्यमबाट गर्न जान्नुहुन्छ भने मात्र कारोबार गर्नुस्

Hyundai
NCELL
NIMB

काठमाडौं। निषेधाज्ञा अवधिमा सेयर कारोबारका सबै काम विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सूचना जारी गर्दै सरकारले बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गर्ने जनाएको हो।

निषेधाज्ञाको अवधिमा लगानीकर्ताले कारोबार कसरी गर्ने भन्नेमा प्रष्ट भएर मात्र कारोबार गर्न एसोसिएसनले आग्रह गरेको छ जसअनुसार लगानीकर्ताले सेयर ट्रान्स्फर टी+१ भित्र गरिसक्नुपर्छ भने खरिद गर्नेले पनि सोही अवधिमा रकम बुझाइसक्नुपर्छ ।

यस्तो छ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका सचिव रमणदेव पन्तद्वारा जारी सूचना :

GBIME

प्रतिक्रिया दिनुहोस्