Skip to content
Shikhar Insurance
National Life

वामदेवको प्रधानमन्त्रीलाई प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताए

मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ?  भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरे । उनले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने र हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताए । उनले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने पनि बताए ।

सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताए

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्