Shikhar Insurance
National Life

सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि एनटीएका अध्यक्षले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १३:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि एनटीए अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।

एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा सञ्चार मन्त्रीसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् । तत्कालिन केपी ओली सरकारले खनाललाई २०७६ साउन ९ गते प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्