Shikhar Insurance
National Life

गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर दोहोरिए

सिंहदरबार संवाददाता
२०८० पुष १९, बिहीबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर दोहोरिएका छन् । पुस १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले तुलाधारलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । तुलाधरले माघ २ गतेदेखि लागु हुने गरि आगामी चार बर्षका लागि नयाँ कार्यकाल सम्हाल्नेछन् ।

दुई कार्यकाल भन्दा बढी अवधी सीईओ बन्न नपाउने कानुनी व्यवस्थाले नछोएको दावीसहित तुलाधरलाई आगामी चार बर्षका लागि पुनः सीईओ नियुक्त गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्