Shikhar Insurance
National Life

सिटिजन लाइफका लगानीकर्तालाई ५.२६३२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० पुष १७, मंगलवार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफका लगानीकर्ताले ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि सिटिजनका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ५ प्रतिशतले हुने १८ करोड ७५ लाख बराबरको बोनस सेयर दिनेछ भने बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ करोड बराबरको नगद लाभांश दिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्