Shikhar Insurance
National Life

जनयुद्ध दिवसको सार्वजनिक बिदा सर्बोच्चद्वारा बदर

सिंहदरबार संवाददाता
२०८० पुष १३, शुक्रबार १९:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन फागुन १ का लागि दिइएको सार्वजनिक बिदा बदर गरिदिएको छ ।

सरकारले फागुन १ गतेका लागि जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रचण्ड सरकारले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसविरुद्ध परेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले बृहत शान्ति सम्झौता, संविधानका साथै संक्रमणकालीन न्यायसम्बन्धी संसदमा विचाराधीन विधेयकमा टेकेर त्यसलाई बदर गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्