काठमाडौं । काठमाडौंमा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जारी गरेको आदेशअनुसार जिल्लामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
कुन कुन सेवा कसरी सञ्चालन गर्न पाइने ?
प्रतिक्रिया दिनुहोस्