काठमाडौं । यस वर्ष हिमालयन बैंकका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्