Shikhar Insurance
National Life

बजेटमा पुँजी बजार फोरमका ७ बुँदे सुझावः कारोबारीलाई ५ प्रतिशत, लगानीकर्तालाई २ प्रतिशत कर

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमले आगामी बजेटका लागि ७ बुँदे सुझाव पेश गरेको छ । फोरमले अर्थमन्त्री बिष्णु पौडेललाई ७ बुँदे सुझाव दिएको हो । फोरमका सभापति अम्बिका प्रसाद पौडेल नेतृत्वको टिमले कारोबारी र लगानीकर्तालाई छुट्याएर फरक फरक करका दर कायम गर्नुपर्ने उल्लेख छ ।

कारोबारीलाई ५ प्रतिशत र लगानीकर्तालाई २ प्रतिशत कर प्रस्ताव गरिएको छ । म्युचुअल फण्डमा एक लाख रुपैयाँसम्म लगानी गर्नेहरुलाई कर योग्य आयबाट घटाउन पाउनुपर्ने लगाउने लगायतका माग अघि सारिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्