Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकका लगानीकर्तालाई ८.५० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.५० प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर २६ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले ४ः५० प्रतिशत नगद लाभांश(करसहित) र ४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछ बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्