Shikhar Insurance
National Life

चन्द्रागिरी हिल्सका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत, निमित्तमा श्याम तण्डूकार

सिंहदरबार संवाददाता
२०८० मंसिर १९, मंगलवार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक संजीव थापाले राजीनामा दिएका छन् ।

कम्पनीका महाप्रबन्धक थापाले दिएको राजीनामा सोमबार बसेको सञ्चालक समितिको ५२औं बैठकले स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थापाको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि एक्जुकेटीभ म्यानेजर श्याम तण्डूकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको कम्पनीले जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्