Shikhar Insurance
National Life

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० मंसिर १८, सोमबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने भएको छ । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश(करसहित) र १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले पुस २५ गते बिरगञ्जमा साधारण सभा बोलाएको छ भने पुस १५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्