Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

सिंहदरबार संवाददाता
२०८० मंसिर ११, सोमबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटन बजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच पाटन शाखाको उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्