Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकका लगानीकर्तालाई १०.५५ प्रतितश लाभांश, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० मंसिर ४, सोमबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १०.५५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १०.५५ प्रतिशत लाभांश दिने प्रस्ताव सञ्चालक समितिबाट पास गरेको हो ।
बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास भएपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्