काठमाडौं । समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्रीमा पुनः निर्वाचित भएका भएका छन् । कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा बिहिबार उनी पुनः स्पेनको प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले ५१ बर्षिय सााञ्चेजलाई दोश्रो पटक प्रधानमन्त्री बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्