Shikhar Insurance
National Life

जाजरकोट भूकम्पको पुनः निर्माणका लागि ७० अर्ब लाग्ने, दाता गुहार्ने तयारी

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । जाजरकोट भूकम्पको पुनः निर्माणका लागि ७० अर्ब भन्दा बढी लाग्ने पुर्वानुमान गरिएको छ ।

सरकारले गरेको प्रारम्भिक अध्ययनले पुनः निर्माणका लागि कम्तीमा पनि ७० अर्ब आवश्यक पर्ने देखाएको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतका अनुसार प्ररम्भिक यो आकडा अझै बढ्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले पुनः निर्माणका लागि अब भने बिदेशी दाता गुहार्ने तयारी पनि गरेको छ । हालसम्म सरकारले बिदेशी सहयोग आव्हान गरेको थिएन ।

‘जाजरकोट भूकम्पको पुनः निर्माणका लागि ७० अर्ब लाग्ने देखिएको छ । अब बिदेशी सहयोगका लागि आव्हान गर्ने कि भन्ने सोचिरहेका छौँ ।’  अर्थमन्त्री डा. महतले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्