Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा थप तीन कम्पनीको ९५ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकत, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा संग्रिाला डेभलपमेन्ट बैंक, चिलिमि हाइड्रोपाबर, सुपरमाई हाइड्रोपावरको कुल ९५ लाख ८६ हजार ८ सय ४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा संग्रिाला डेभलपमेन्ट बैंक ३.६५ प्रतिशत बोनस सेयर बापतको १२ लाख ५२ हजार ८ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको ७९ लाख ८३ हजार ९ सय ९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, कम्पनीको ७ प्रतिशत बोनस बापतको ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्