Skip to content
Shikhar Insurance
National Life

‘सीता भारतिय छोरी हुन्’ भन्ने शब्द नहटे काठमाडौंमा हिन्दी फिल्म चल्न दिन्नौ- बालेन

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतिय फिल्म आदिपुरुषकाे जानकी भारतीय छोरी हुन भन्ने शब्द नहटाएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । सामाजिक संजाल फेसबूकमा बालेनले लेखेका छन्- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’,

उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताएका छन् । आदिपुरुष शुक्रवारदेखि बिश्वब्यापी प्रदर्शनमा आउदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्