Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा थप २ लघुवित्तको ७ लाख ७४ हजार कित्ता बढी सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सुर्योदय वोमी लघुवित्त, सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ७ लाख ७४ हजार ४ सय ४४.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रतिश बापतको ६ लाख २६ हजार १ सय ९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको १३.७७५ प्रतिशत बोनस वापतको १ लाख ४८ हजार २ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, अब नेप्सेमा दोस्रो बजारमा कारोबार चेत ११ गतेदेखि आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्