Skip to content
Shikhar Insurance
National Life

सरकार र महाबिर पुनबिच ७ बुदे सहमती, १ प्रतिशत बजेट अन्वेषणमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकार र महाबिर पुनबिच सहमती भएको छ । उप प्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले समझदारी पत्रमा हस्ताक्षर गर्दै आन्दोलन रोक्ने निर्णय गरेका हुन् ।सरकारले बैज्ञानिक आविष्कार, अन्वेषण तथा नव प्रवर्त्तन कोषमा आगामी आर्थिक बर्षको बजेटबाट  कुल पुजिगत खर्चको एक प्रतिसत बजेट छुट्टाउने भनेको छ । कोष संचालनका लागि ६० दिनभित्र कानुनको मस्यौदा तयार गर्ने सहमती पनि भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्