Skip to content
Shikhar Insurance
National Life

पशु रोग नियन्त्रण गर्न साढे ५ करोड खोप उत्पादन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्