काठमाडौं । सुदुरपश्चिम प्रदेशको जाजरकोट जिल्लामा केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८.७ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । क्षतिको विवरण भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्