Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकमा सहायक निर्देशक पदका लागि ३४ उम्मेदवार नियुक्तिका लागि छनौट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फको सहायक निर्देशक पद (पदसंख्या ३४) पूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट गरिएका मुख्य उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

बैंकले मंगलबार लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षा सफल गरी नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरूमध्ये योग्यताका आधारमा नियुक्तिका लागि छनौट गरिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम २०८१ असार मसान्तसम्ममा रिक्त रहेका पदहरू पूर्तिका लागि उक्त प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्