Shikhar Insurance
National Life

बीमा प्राधिकरणका ३ जना अधिकृतहरु उप-निर्देशकमा बढुवा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार १२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका ३ जनाको उपनिर्देशकमा बढुवा भएको छ । फागुन ३ गतेको निर्णय अनुसार प्राधिकरणका अधिकृतहरुकाे शम्भु प्रसाद मिश्र, जमुना अर्याल (आर्चाय), केदार नाथ भट्टको उपनिर्देशकमा बढुवा भएको हो ।

प्रधिकरणको कर्मचारीहरुको बढुवाका लागि विज्ञापन नम्बर ३/२०८१/८२ बाट ३ जनाको आवेदन माग गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उम्मेदवारहरुको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ जनालाई बढुवा गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्