Shikhar Insurance
National Life

नेप्सेमा सान्जेन जलविद्युतको ३६ लाख ५० हजार कित्ता सेयर सुचिकृत

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सान्जेन जलविद्युत कम्पनीको सेयर सुचिकृत भएको छ । मंगलबार कम्पनीको ३६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

उक्त सेयर फागुन ६ गते नेप्सेमा सुचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्