Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको ३४ लाख कित्ता बोनस सेयर सुचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावरको बोनस सेयर सुचिकृत भएको छ । बुधबार कम्पनीको १० प्रतिशत सेयर वापत् ३३ लाख ९८ हजार १ सय ७६ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

उक्त सेयर फागुन २१ गते नेप्सेमा सुचिकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्