भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटिकय स्थल मैयुङ डाँडा र डाँडाको बिचमा रहेको प्रशिद्ध हाँस पोखरी । तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । तस्वीर- युवराज विष्ट, रासस
मैयुङ डाँडा र हाँस पोखरी

प्रतिक्रिया दिनुहोस्